تخطى الى المحتوى

Vaccination Sites / Nepali Locations

COVID-19 डेल्टा भेरियन्ट अत्यधिक संक्रामक छ। आज खोप लगाएर आफूलाई जोगाउनुहोस्। यी स्थानहरूले वाक-इनहरू स्वीकार गर्दै छन् र उनीहरूले अनुवाद प्रदान गर्छन्:

1.लिटिल वॉलनट क्रीक लाइब्रेरी (उत्तर)*
८३५  W रण्डबर्ग लेन, ऑस्टिन, टेक्सास ७८७५८
मंगल र शुक्र, दिउँसो ३  बजे देखि ८ बजे सम्म
शनिबार बिहान १० देखि दिउँसो २ बजे सम्म
मोडेरना (१८ वर्ष माथिका लागि मात्र)
*अरबी, स्प्यानिश र भियतनामी भाषामा दोभाषे उपलब्ध

2. साउथइस्ट लाइब्रेरी (साउथ)
५८०३ नकल्स क्रसिंग रोड, अस्टिन, टेक्सास ७८७४१
मंगल र शुक्र, दिउँसो ३  बजे देखि ८ बजे सम्म
शनिबार बिहान १० देखि दिउँसो २ बजे सम्म
मॉडर्ना (१८ वर्ष माथिका लागि मात्र)

3.अना लार्क केन्द्र (पूर्व)
१४०० टिलरी स्ट्रिट, अस्टिन, टेक्सास ७८७२१
मंगल र शुक्र, दिउँसो १ बजे देखि ७ बजे सम्म
बुधवार, बिहिबार र शनिबार, बिहान ९ बजे देखि  ४ बजे सम्म
फाइजर (१२+ वर्ष)

ابق على اطلاع

The best way to stay current with our work & community impact is by receiving our quarterly newsletters. We promise only to give you the good stuff (: