COVID-19 डेल्टा भेरियन्ट अत्यधिक संक्रामक छ। आज खोप लगाएर आफूलाई जोगाउनुहोस्। यी स्थानहरूले वाक-इनहरू स्वीकार गर्दै छन् र उनीहरूले अनुवाद प्रदान गर्छन्:

 

 

1.लिटिल वॉलनट क्रीक लाइब्रेरी (उत्तर)*

८३५  W रण्डबर्ग लेन, ऑस्टिन, टेक्सास ७८७५८ 

मंगल र शुक्र, दिउँसो ३  बजे देखि ८ बजे सम्म

शनिबार बिहान १० देखि दिउँसो २ बजे सम्म

मोडेरना (१८ वर्ष माथिका लागि मात्र)

*अरबी, स्प्यानिश र भियतनामी भाषामा दोभाषे उपलब्ध

 

2. साउथइस्ट लाइब्रेरी (साउथ)   

५८०३ नकल्स क्रसिंग रोड, अस्टिन, टेक्सास ७८७४१ 

मंगल र शुक्र, दिउँसो ३  बजे देखि ८ बजे सम्म

शनिबार बिहान १० देखि दिउँसो २ बजे सम्म

मॉडर्ना (१८ वर्ष माथिका लागि मात्र)

 

3.अना लार्क केन्द्र (पूर्व)

 १४०० टिलरी स्ट्रिट, अस्टिन, टेक्सास ७८७२१ 

मंगल र शुक्र, दिउँसो १ बजे देखि ७ बजे सम्म

बुधवार, बिहिबार र शनिबार, बिहान ९ बजे देखि  ४ बजे सम्म

फाइजर (१२+ वर्ष)